अपाङ्गता परिचयपत्र वितरण
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका फरक क्षमता तथा अपाङ्गता परिचयपत्र वितरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन भएको तीन वर्ष पूरा भए पनि अपाङ्गता परिचयपत्र वितरण समितिले पूर्णता नपाउनुका साथै विशेषज्ञा चिकित्सकको अभावमा परिचयपत्र वितरण कार्य