सरकारमा जाने लाइनमा जसपा, बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने संकेत
काठमाडौं । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन । आजको नागरिक दैनिकमा समाचार छ । सर्वोच्च अदालतको