काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाएका छन् । एक न्यायाधीशका अनुसार विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनका लागि परिषद्को बैठक डाकिएको हो । बैठक एजेण्डाका सम्बन्धमा