२४ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

विप्लव र सरकारबीच ३ बुँदे सहमति भएपछि रबि लामिछाने किन खुसि भए ?

काठमाडौं । पत्रकार रबि लामिछाने बिहीबार सरकारसँग तीन बुँदे सहमति निकै सकारात्मक र सुखद समाचार रहेको टिप्पणी गरेका छन् । पत्रकार रबि लामिछाने ‘विप्लव’ र सरकारबीच ३ बुदें सहमति सरकारको सत्प्रयासलाई धन्यवाद दिएका छन्। उनले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस