काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्कालाई नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । एक नेताका अनुसार आज भएको भेटमा दुवै पक्षले नेपाल–फ्रान्स