२१ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

विपद् व्यवस्थापनको पूर्वतयारी

मनाङ । बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ । मनसुन शुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ । जिल्लावासीलाई सुरक्षित र विपद्