ओलीले सत्ता जोगाउन दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने गरेको माधव नेपालको खुलासा
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन ध्यानाकर्षण गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण