काठमाडौं । पुर्वमाओबादी केन्द्रका नेता तथा पुर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । स्रोतका अनुसार क्यानडा पठाइदिने भन्दै ३० लाख रुपैयाँ लिएर नपठाई ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । विशेष स्रोतका अनुसार काठमाडौं बाँसबारीकी दीपा कुँवर केसीले