महोत्तरी । मध्य असारसँगैको मुसलधारे वर्षा र त्यससँगैको बाढी र डुबानको पानी घट्दै गएपछि जिल्लाको जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको बभनटोलीका किसान सघन रोपाइँमा लागेका छन् । वरपर अन्य बस्तीमा जन (कृषि काम गर्ने श्रमिक) नपाएर किसान छट्पटिएका बेला यहाँका २५