१९ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

निवर्तमान प्रधानमन्त्री ओलीले छोडे बालुवाटार, निजी निवास बालकोट प्रस्थान

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केहि सरकारी निवास छोडेका छन् । उनी बालुवाटारमा रहेको सरकारी निवासबाट निजी निवास बालकोट प्रस्थान गरेका हुन् । ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कर्टिङ र स्वागत गर्दै लागेका छन् । सयौं मोटरसाइकल