१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

तीन महिनाको मिहिनेत खेर गयो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले कार्यदलमा रहेका नेताहरुले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको छ । एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरुले आइतबार वरिष्ठ नेता नेपालसँग भेटका क्रममा नेता नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएको स्थायी कमिटी सदस्य