१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

देशभर थप ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६२५ जनामा पिसिआर परिक्षण गर्दा २३०९ जना र ४२८५ जनामा एन्टीजेन परिक्षण गर्दा ८०५ जना गरी ३११४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका