१८ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव

काठमाडौँ । सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् । सांसद विन्दा पाण्डेले कानून संशोधन