संयुक्त राष्ट्रसङ्घ । लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हँुदै गएकोतर्फ संयुक्त राष्ट्रसङ्घ चिन्तित रहेको राष्ट्रसङ्घले जानकारी दिएको छ । त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हँुदै गएको, कोभिडको बढ्दो सङ्क्रमणका साथै अरु कारणले मानवीय अवस्था निकै कमजोर हँुदै