चितवन । कालिका नगरपालिका–७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा हुनुहुन्छ । उहाँ २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर इच्छाकामना गाउँपालिका–२ गुछिवाङबाट यहाँ आउनुभएको हो । उहाँ कालिका–७ जुटपानीमा आएर बसेको सात वर्ष लागेको