१७ बैशाख २०८३, बिहिबार

Author: नेपाल पत्र

वालिङका २५६ खरका छाना हटाएर जस्तापाता

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो । वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका