१६ बैशाख २०८३, बुधबार

Author: नेपाल पत्र

देशभर थप १२७१ जनामा कोरोना पुष्टि, १८४५जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ९४४ नमूना परीक्षण गर्दा १२७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७४ हजार ५८७ पुगेको