१५ बैशाख २०८३, मंगलबार

Author: नेपाल पत्र

प्रदेश नं १ को अधिवेशन आह्वान

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ । संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम