२१ असार २०८१, शुक्रबार

Author: नेपाल पत्र

देशभर थप ३९० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६०६ जनामा पिसिआर परिक्षण गर्दा ३७१ जना र २४२० जनामा एन्टीजेन परिक्षण गर्दा १९ जना गरी ३९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका