सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने तयारी Nepalpatra सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने तयारी
१४ माघ २०७८, शुक्रबार

सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने तयारी


सत्तारुढ दल

काठमाडौं । सत्तारुढ दलहरुले समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा सरकार सञ्चालनबारे छलफल हुने एक नेताले जानकारी दिए ।

शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी भए पनि त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको एक नेताले बताए । हरेक दलबाट ३/३ जना रहने एक नेताले बताए।

सत्तारुढ दलका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !