१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध

चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । स्रोतका अनुसार पोखरेल सहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । एक नेताका अनुसार वरिष्ठ उपध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका