राप्रपा महाधिवेशन: बन्दसत्र जारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको बन्दसत्र राजधानीको भृकुटीमण्डपमा जारी छ । बिहीबारको बन्दसत्रमा अध्यक्षत्रयले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए । स्रोतका अनुसार सोही प्रस्तावमाथि आज पनि छलफल भइरहेको हो । बन्दसत्रबाट दुई प्रस्ताव पारित भएपछि निर्वाचनको