१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । आइतबार आएको मत परिणाम अनुसार पाण्डेले २५२१ मत ल्याएर निर्वाचित भएका हुन् । स्रोतका अनुसार उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । त्यस्तैगरी