१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ लाखभन्दा बढी

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट आठ लाखभन्दा बढीको मृत्यु भएको छ । अन्तरराष्ट्रिय समाचारका अनुसार अहिलेसम्म पाँच करोडलाई कोभिड संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश व्यक्ति खोप नलगाएका र बृद्धबृद्धा छन् । कोभिडबाट गत वर्षभन्दा यो बर्ष