१२ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

आगलागीवाट ७ वटा चौपाया मरे

रौतहट । रौतहटमा आगलागी हुँदा ७ वटा चौपाया मरेका छन् । स्रोतका अनुसार रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् । स्रोतका अनुसार मौलापुर–३ बैधनाथ साह कानुको गोठमा गएराति २ बजे लामखुट्टे धपाउन