काठमाडौँ, २७ चैत । कोभिड–१९ को जोखिम हुन नदिन उपयोग हुने स्यानिटाइजर, मास्क, थर्मल गन, व्यक्तिगत सुरक्षा उपकरण ९पिपीइ० लगायत स्वास्थ्य सामग्रीको प्रयोग बढ्दो छ । त्यस्ता सामग्री कत्तिको गुणस्तरयुक्त छ रु कुन मापदण्डको आधारमा बजारमा पुगेको हो रु प्रयोगका