गलेश्वर, २ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेपछि समस्यामा परेका ज्यालामजदुरी गर्ने तथा विपन्न नागरिकलाई राहत वितरण गर्न म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरु पनि सक्रिय रुपमा लागेका छन् । वडा सदस्यदेखि गाउँ तथा