११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

कोरोना कहर : विप्रेषण आप्रवाह आठ खर्ब नपुग्ने

काठमाडौँ, ५ वैशाख । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण नेपालको अर्थतन्त्रमा विषम खालको संकट देखा पर्ने अवस्था देखिएको छ । विशेष गरी नेपालको अर्थतन्त्रका प्रत्यक्ष प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी समस्या आउने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार