११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत

७ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित ४ जना निको भएर घर फर्किसकेका छन् भने २७ जना उपचाररत देशका विभिन्न अस्पतालमा उपचाररत छन् । जसअनुसार आज आइतवार साँझ कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका सेती अस्पतालमा उपचाररत २१ वर्षीय युवक