११ बैशाख २०८३, शुक्रबार

Author: नेपाल पत्र

लकडाउनमा रोकिएन जलबिरे पुलको काम

चितवन, ९ वैशाख । लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको पुलको कामलाई निरन्तरता दिइएको छ । वर्षात्अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि कामलाई निरन्तरता दिइएको हो । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर शिव