१२ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो, मे ३१ सम्म लागु हुने

इस्लामावाद, २८ वैशाख । पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ । सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था