३० वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकोविधान अनुसार चल्न आग्रह गरेका छन् । सासदसमेत रहेका रावलले एक व्यक्ति एक पद लागु गर्न र आफु पनि एक पदमा मात्र बस्ने