१२ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

संसद् भवनमा सामाजिक दूरीसहितको रौनक

काठमाडौँ, २ जेठ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने स्थल नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आउँदा राष्ट्रपतिको आगमनमा प्रयोग गरिँदै आएको बग्गी (रिसल्ला) को रौनक यस पटक देखिएन । कोभिड–१९ को जोखिमलाई न्यून गर्न सामाजिक