१२ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

नीति तथा कार्यक्रम बहुवर्षीय योजनाको कल्पना जस्तो भयो : सभापति देउवा

काठमाडौँ, ४ जेठ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताउनुभएको छ । नेपाल सरकारको आव २०७७/७८ को नीति