१२ बैशाख २०८३, शनिबार

Author: नेपाल पत्र

६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने

६ जेठ । लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ । उक्त संस्थाले हालै गरेको एक अध्ययनमा यस्तो देखिएको बताइएको छ ।