१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

कोठामा खानेकुरा केहि नभएपछि रमिलाले गरिन् आफ्नै शिशुको हत्या !

जेठ १३, भक्तपुर । बेलाबेलामा फरक-फरक खालका घटनाहरु घटिरहन्छ नै । तर कुनै घटनाहरु यस्तो हुन्छ । जुन सोच्दासम्म अचम्म लाग्न सक्छ । त्यस्तै एउटा घटना घटेको छ । विश्व नै कोरोनाले तरंगित बनाएको बेलामा एक महिलाले पाल्नलाई नसक्ने भन्दै