१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

बाजुरा अस्पतालको आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु

बाजुरा, जेठ १८ । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा एउटी बालिकाको मृत्यु भएको छ । उनको पिसिआर परीक्षणको लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । बुढिगंगा नगरपालिका-१ का २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । मृतक बच्चाको