१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

एकै दिन ७४३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

वासिङ्टन, २० जेठ । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी