१३ बैशाख २०८३, आइतबार

Author: नेपाल पत्र

आँधीको डरले कैयौँ गाउँ खाली गराइयो

२१ जेठ । भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र सो आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । सो आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको पनि बताइएको छ ।