१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

मृत बालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्यसंस्था सिल, सरकारी तथा निजी कार्यालय बन्द

जेष्ठ ३१, वीरगन्ज । वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्रोतले जानकारी दियो । यो संगै अत्यावश्यक औषधी पसल