‘भूमि फिर्ता ल्याउने राष्ट्रिय सङ्कल्प’
काठमाडौँ, ३२ जेठ । राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । बैठकमा सो प्रस्ताव माथिको सैद्धान्ति छलफल जारी रहेको छ