१४ बैशाख २०८३, सोमबार

Author: नेपाल पत्र

मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना

काठमाडौँ, २ असार । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हँुदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी