९ श्रावण २०८२, शुक्रबार

Author: नेपालपत्र

सगरमाथाको उचाई घटेको भन्दै भारतद्वारा पुनः मापन गर्न नेपाललाई प्रस्ताव

काठमाडौं- भूकम्पका कारण सगरमाथाको उचाइ घटेको भन्दै भारत सरकारको सर्भे अफ इन्डियाले पुनः मापन गर्न प्रक्रिया अघि बढाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेकाले सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने उसले