रसुवाको विदुरदेखि काठमाडौंको बाइपाससम्म बाटो चक्ल्याउने काम धमाधम भइरहेको छ । सहज ठाउँहरूमा बाटो फराकिलो बनाइँदै छ भने अफ्ठ्यारो चट्टानी भागमा विशेष उपकरणसहित पछि काम हुनेछ । यो बाटो हाम्रा दुई छिमेकी भारत र चीन जोड्ने सबैभन्दा छोटो रसुवागढी-ठोरी सडकमाग