६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

गुगलले सगरमाथालाई चीनतर्फ देखाएको भन्दै विरोध र्‍याली

१२ चैत, काठमाडौं । सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोध र्‍यालीको आयोजना गरिएको छ । शुक्रबार बिहान इटहरी चोकमा आयोजना गरिएको र्‍यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । र्‍यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार