५ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

एमाले प्रतिपक्षी दलहरुको विषयमा प्रभावकारीरुपले प्रस्तुत हुने

२१ वैशाख । प्रमुख सत्तारुढ दल नेकपा एमालेले संसदमा प्रतिपक्षी दलहरुले उठाउने विषयमा प्रभावकारीरुपले प्रस्तुत भइ प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकले व्यवस्थापिका संसदमा प्रभावकारी ढंगले प्रस्तुत