म हराउन खोज्दछु, घरि घरि म हुनुको पहिचान मलाई तान्न खोज्दछ। हाडहरुमा मासुले बेरिएको म, ताप र चापले बलेको छु । आकाश छिर्छ मभित्र, म आकाशभित्र छिरेको छु । झुत्रिएको छु , कराएको छु , अनेक बिलौना गर्छु , विवश