६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । तलब र ग्रेड वृद्धि गरिए पनि महंगी भत्ता भने यथावत राखिएको