६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

जीव जन्तुका केही रमाइला तथ्यहरु

१. झिंगा तपाईं हामीमाझ झिंगा निकै परिचित कीट हो। तपाईंहरुलाई थाहा छ? झिंगा पृथ्वीमा ६ करोड ५० लाख वर्ष पहिले उत्पति भएको थियो। यद्यपि झिंगाको आयु १५ दिनदेखि एक महिनासम्मको हुन्छ।छोटो आयु भए पनि यो कीट आफ्नो संगीत कलामा पारंगत