६ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

फ्रान्स र स्विजरल्याण्ड नकआउट चरणमा प्रवेश

६,असार काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराती सम्पन्न खेलमा आयोजक फ्रान्स समूह ए को विजेता र स्विजरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्, फ्रान्सले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन र स्विजरल्याण्डसँग गोलरहित बराबरी खेल्यो।